काठमाडौंको मेयरमा नउठ्ने भुवन केसीको घोषणा – Nepal Press

काठमाडौंको मेयरमा नउठ्ने भुवन केसीको घोषणा

काठमाडौं । अभिनेता भुवन केसी आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा नभिड्ने भएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै् मेयरमा नउठ्ने घोषणा गरेका हुन् । उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर