भुवन केसी – Nepal Press
भुवन केसी

काठमाडौंको मेयरमा नउठ्ने भुवन केसीको घोषणा

काठमाडौं । अभिनेता भुवन केसी आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा नभिड्ने भएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै् मेयरमा नउठ्ने घोषणा गरेका हुन् । उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका थिए ।