टुँडिखेलमा देवीहरुको खट जुधाइ (तस्बिरहरु) – Nepal Press

टुँडिखेलमा देवीहरुको खट जुधाइ (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको टुँडिखेलमा देवीहरुको खट जुधाइ जात्रा मनाइएको छ । शुक्रबार राति नेवार समुदायले यो जात्रा मनाएका हुन् ।

यस जात्रालाई द्यः ल्वाकेगु पनि भनिन्छ। कंगेश्वर अजिमा, टेवाहाः भद्रकाली अजिमा, वटु भद्रकाली अजिमाहरु चिलाखः साटी जात्रा मनाइएको हो। यी सबै देवीहरूलाई दिदीबहिनीको रुपमा लिइन्छ।

हेर्नुहोस् तस्बिरहरु :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर