महामन्त्री मतगणना अपडेट : गगनले २ हजार कटाए, अरुको कति ? – Nepal Press

महामन्त्री मतगणना अपडेट : गगनले २ हजार कटाए, अरुको कति ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी छ । अहिलेसम्म ३१२० मत गणना गरिएको छ ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार हालसम्मको नतिजा यसप्रकार छ :

गगन थापा २०३७

प्रदीप पौडेल ९३५

विश्वप्रकाश शर्मा १२५५

मीनेन्द्र रिजाल ५४६

राजाराम कार्की ७५


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर