एमाले अनुशासन आयोगको अध्यक्षमा केशव बडाल – Nepal Press

एमाले अनुशासन आयोगको अध्यक्षमा केशव बडाल

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनले केन्द्रीय केन्द्रीय अनुशासन आयोगमा पदाधिकारी चयन गरेको छ ।

केशव बडालको अध्यक्षमा आयोगमा पदाधिकारी चयन गरिएको हो ।

अध्यक्ष केपी शार्म ओलीको प्रस्तावमा बडाल अध्यक्ष रहने गरी २५ सदस्य चयन गरिएको हो ।

आयोेगमा ११ महिला र १४ जना पुरुष रहेका छन् ।

त्यस्तैगरी लेखा आयोगमा ९ महिला र १६ पुरुषको नाम बन्दसत्रमा पेश भएको छ । अहिले अध्यक्ष ओलीले नाम वाचन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर