एमालेको सर्लाही जिल्ला कमिटीले पायो पूर्णता, अध्यक्षमा राजनारायण साह (सूचीसहित) – Nepal Press

एमालेको सर्लाही जिल्ला कमिटीले पायो पूर्णता, अध्यक्षमा राजनारायण साह (सूचीसहित)

सर्लाही । नेकपा एमालेको २ नम्बर प्रदेश कमिटीले लामो समयदेखि रोकिएको सर्लाही जिल्ला कमिटी गठनलाई पूर्णता दिएको छ । प्रदेश कमिटीको पदाधिकारी बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको अध्यक्ष ज्वाला कुमारी शाहले बताएकी छन् ।

कमिटीको अध्यक्षमा राजनारायण शाह छन् भने उपाध्यक्ष कल्पना कटुवाल,सचिव केदार खत्री र उपसचिव विदुर प्याकुरेल रहेका छन् । १७३ सदस्यीय जिल्ला कमिटी गठनप्रति कतिपय नेता कार्यकर्ताले अशन्तुष्टी सार्वजनिक गरेका छन् ।

एमालेको सर्लाही जिल्ला कमिटी यस प्रकार छ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर