एमाले विभाजनमा कर्णालीका दुई नेताको हस्ताक्षर – Nepal Press

एमाले विभाजनमा कर्णालीका दुई नेताको हस्ताक्षर

सुर्खेत । नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेको समयमा पार्टी विभाजनको पक्षमा अहिलेसम्म कर्णालीबाट दुईजनाले हस्ताक्षर गरेका छन् ।

पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र केन्द्रीय सदस्य हंसबहादुर शाहीले नयाँ पार्टी खोल्ने माधव नेपालको प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

कर्नालीमा एमालेका १५ जना केन्द्रीय सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर