नेपालका विभिन्न स्थानमा आइतबार पनि भारी वर्षा हुनसक्ने – Nepal Press

नेपालका विभिन्न स्थानमा आइतबार पनि भारी वर्षा हुनसक्ने

काठमाडौं‍ । नेपालका विभिन्न स्थानहरूमा आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि सामान्यदेखि पूर्ण बदली रहिरहने हुँदा भारी वर्षा हुनसक्ने अनुमान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर