स्विमिङ – Nepal Press
स्विमिङ

टोकियो ओलम्पिक: २०० मिटर ब्याकस्ट्रोकमा म्याकियोनले जितिन् स्वर्ण

काठमाडौं । अस्ट्रेलियन स्वीमर केएली म्याकियोनले टोकियो ओलम्पिक- स्विमिङको महिलातर्फ २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् । शनिबार बिहान भएको प्रतिस्पर्धामा उनले निर्धारित समय २: ०४. ६८ मा पूरा गर्दै जारी ओलम्पिकमा व्यक्तिगत दोस्रो स्वर्ण पदक जितेकी हुन् । म्याकियोनले यसअघि मंगलबार १०० मिटर ब्याकस्ट्रोकमा ५७:४५ मा निर्धारित...