टोकियो ओलम्पिक: मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै ग्रेट ब्रिटेनले जित्यो स्वर्ण – Nepal Press

टोकियो ओलम्पिक: मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै ग्रेट ब्रिटेनले जित्यो स्वर्ण

काठमाडौं । ग्रेट ब्रिटेनले टोकियो ओलम्पिक २०२० को स्विमिङतर्फ मिक्स्ड ४०० मिटर मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेको छ ।

शनिबार बिहान भएको प्रतिस्पर्धामा ब्रिटेनले ३:३७:५८ समयमा निर्धारित दूरी पार गर्दै विश्व कीर्तिमान बनाएको हो ।

सोही स्पर्धामा चीनले रजत तथा अस्ट्रेलियाले कास्य पदक जित्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *