सुरेन्द्रप्रसाद अधिकारी – Nepal Press
सुरेन्द्रप्रसाद अधिकारी

‘लालबाबु ऐन’ले निजामती क्षेत्र तहसनहस भयो’ (भिडिओसहित)

सानातिना समस्या आउदैँमा संघीयता असफलतातिर गएको भन्न मिल्दैन । अहिले विशेषगरी संघीय निजामती सेवा ऐन आउनमा ढिलाइ भएकै कारणले धेरै समस्या भएको हो ।