सन्दकपुर गाउँपालिका – Nepal Press
सन्दकपुर गाउँपालिका

आफ्नै दाजुको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । ईलाममा आफ्नै दाजुको चक्कु प्रहार गरी हत्या गरिएको छ । सन्दकपुर गाउँपालिका-१ चाँपगैरीका ३५ वर्षीय इच्छा मुखियालाई ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी हत्या गरेको इलाम प्रहरीले जनाएको छ । हत्याका अभियुक्त मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काकाको घरमा मादक पदार्थ सेवन गरी...