वैकल्पिक माध्यम – Nepal Press
वैकल्पिक माध्यम

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वैकल्पिक माध्यमबाट पानी ल्याउने तयारी

सिन्धुपाल्चाेक । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी...