विपद् संकटग्रस्त क्षेत्र – Nepal Press
विपद् संकटग्रस्त क्षेत्र

सरकारद्वारा ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा (सूचीसहित)

मन्त्रालय स्रोतका अनुसार सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह, प्रदेश १ का तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एउटा जिल्लाका दुई स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका हुन् ।