लुम्बिनी प्रदेश सभा – Nepal Press
लुम्बिनी प्रदेश सभा

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

रूपन्देही । लुम्बिनी प्रदेश सभामा प्रतिपक्षी दल नेकपा एमालेले सदनको कारबाही अघि बढाउन अवरोध गरेपछि आज पनि संसद बैठक स्थगित भएको छ। एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको हो। एमालेले आफुले कारबाही गरेका सांसदहरु अजय शाही र विमला...