मुस्लिम गणक – Nepal Press
मुस्लिम गणक

मुस्लिम समुदाय बढी भएको जिल्लामा मुस्लिम गणक राख्न आग्रह (भिडिओ)

काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा...