भगत सर्वजीत – Nepal Press
भगत सर्वजीत

बजेटमा दलित- ‘भगत सर्वजीत कार्यक्रम’मा सीमित, को हुन् भगत सर्वजीत ?

दलित समुदायको परम्परागत सीप, कला र पेशालाई संरक्षण, सम्बर्द्धन र आधुनिकीकरण गरी व्यावसायिक वनाउन र रोजगारीको अवसर तथा दायरा विस्तार गर्न सबै प्रदेशमा ‘भगत सर्वजीत शील्प उत्थान तथा विकास कार्यक्रम’ सञ्‍चालन गरिने छ ।