बाेलिभिया – Nepal Press
बाेलिभिया

कोपा अमेरिकामा बोलिभियामाथि पाराग्वेको पुनरागमन जित

एजेन्सी । कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा १० खेलाडीमा समेटिएको बोलिभियामाथि पाराग्वेले ३–१ गेलअन्तरको प्रभावशाली जितसहित विजयी सुरुआत गरेको छ । ब्राजिलमा जारी प्रतियोगिताको केहिबेर अघि सम्पन्न खेलमा बोलिभियाले खेलको दशौं मिनेटमै इरभिन सावेद्राको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो । अग्रतासहित पाराग्वेलाई दवावमा राखेको बोलिभिया पहिलो हाफको...