नियन्त्रणमा – Nepal Press
नियन्त्रणमा

कन्दहार जिल्ला तालिबानकाे नियन्त्रणमा

कन्दहार । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको संघर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ । कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । गत मे...