तारा एयर – Nepal Press
तारा एयर

अपडेट: विमान दुर्घटनास्थल पुग्यो सेना र प्रहरीको टोली

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पूरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु...