गणेश तिमिल्सिना – Nepal Press
गणेश तिमिल्सिना

सभामुखले संवैधानिक परिषद्को सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको असहमति

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदको निर्णय फिर्ता पठाउने सभामुख अग्नि सापकोटाको कदमप्रति असहमति जनाएका छन् । संघीय संसद सचिवालयमा दर्ता भएको संसदीय सुनुवाइका लागि पठाइएका पदाधिकारीहरूको नामको निर्णय सक्कल फिर्ता गर्दा आफूसँग सल्लाह नभएको उनले बताएका छन् । सोमवार पत्रकार सम्मेलन गरेर अध्यक्ष तिमिल्सिनाले सभामुख सापकाटोले...