कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर – Nepal Press
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरको उपनिर्देशकमा डा. कार्की र डा. श्रेष्ठ नियुक्त

काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरको उपनिर्देशकमा डा.अनुपमा कार्की र डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले छाला रोग विभागका प्रमुख कार्की र क्रिटिकल केयर विशेषज्ञ डा. श्रेष्ठलाई नियुक्त गरेका हुन् । डा. अशेष ढुंगाना र डा. नविन पोखरेलको ठाउँमा उनीहरुलाई नियुक्त...