कतारविरुद्ध नेपाल – Nepal Press
कतारविरुद्ध नेपाल

टी-२० अन्तर्राष्ट्रिय शृंखला: कतारले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीविरुद्ध कतारले टस जितेर फिल्डिङ गर्ने भएको छ । विश्वकप छनोटका लागि मिडिल इस्ट भ्रमणमा रहेको नेपालले मंगलबार पहिलो कतारसँग टी-२० अन्तर्राष्ट्रिय खेल्दै छ । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि मिडिल-इस्ट भ्रमणमा रहेको नेपालले तयारी स्वरुप कतारसँग टी-२० खेल्न लागेको हो...