अन्तर्घात – Nepal Press
अन्तर्घात

चुनावमा अन्तर्घात गर्नेहरु खोज्दै कांग्रेस र माओवादी, कारबाहीको तयारी

सुर्खेत । नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ । अनुशासन विभागका संयोजक खडकबहादुर बुढाले आन्तरिक सर्कुलर गरेर सातै वटा पालिकामा पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेको नामावली पठाउन भनिएको बताए । माओवादी केन्द्रले समेत पार्टीभित्र अन्तर्घातबारे छलफल सुरु...