ह्यभल – Nepal Press
ह्यभल

जीडब्लूएमको ह्याभल जोलियन मोडल नेपालमा, के छ विशेषता ?

काठमाडौं । जीडब्लूएम नेपालले आकर्षक फिचरहरूसहितको टप भेरिएन्टमा ह्याभल जोलियन कार नेपाल ल्याउने भएको छ । ६० वटा देशहरूमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्याभल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने ब्राण्ड हो । आधुनिक र कलात्मक इन्जिजियरिङबाट निर्मित १८ इन्चको अल्मिनियम अलाई विहल्स, ७३ प्रतिशत...