सुर्खेतको पञ्चपुरी – Nepal Press
सुर्खेतको पञ्चपुरी

सुर्खेतको पञ्चपुरीमा माओवादी र नेकपा एसले बाँडे वडा, कांग्रेस-एमाले सिंगल भिड्ने

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी तालमेल हुने भएको छ । जसअनुसार उनीहरुले वडाको भागबण्डा पनि मिलाएका छन् । यहाँ नेपाली कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् । यहाँ नेकपा माओवादीबाट नगरप्रमुखमा केशव शाही, उपमेयरमा समाजवादीका कविता सोडारी चुनाव भिड्दैछन् । शाहीका अनुसार यहाँ...