सुदूरपश्चिम प्रदेश सरकार – Nepal Press
सुदूरपश्चिम प्रदेश सरकार

समावेशी बन्न सकेन सुदूरपश्चिम प्रदेश सरकार, ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री

‘अहिले महिला सहभागिता आवश्यक हो तर, नेतृत्वले त्यस्तो महसुस गरेन’ एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले भनिन्, ‘नेतृत्वले महसुस नगर्दा सुदूरपश्चिम सरकारमा हाम्रो पार्टीबाट महिला मन्त्री शून्य भयो ।’