सुदूरपश्चिम प्रदेश सरकार – Nepal Press
सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम सरकारको नेतृत्व गर्नेबारे कांग्रेसमा छलफल, जसपालाई पनि ल्याउने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । केन्द्रमा देउवा नेतृत्वमा सरकार बनेलगत्तै सुदूरपश्चिम कांग्रेस सरकारमा इन्ट्रीको लागि छलफलमा लागेको हो । केन्द्रमा माओवादीको साथ पाएर प्रधानमन्त्री बनेका देउवाको गृह प्रदेशमा माओवादी र कांग्रेसको संयुक्त सरकार निर्माण हुने विषयमा चर्चा शुरू भएको छ...