सिरहा अस्पताल – Nepal Press
सिरहा अस्पताल

बिरामीमा कोरोना देखिएपछि सिरहा अस्पतालको ओपीडी कक्ष सारियो

सिरहा । सिरहा अस्पतालको ओपीडी कक्षमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि ओपीडी कक्ष अर्को कोठामा सारिएको छ । चारदिन अगाडी अस्पतालमा भर्ना भएकी सिरहा नगरपालिका ४ रमौलकी महिलामा कोरोना पुष्टि भएसगै ओपिडी कक्ष नै स्थान्तरण गरिएको हो । कोरोनाको लक्षण देखा परेको र पिसिआर परीक्षण गर्दा पुष्टि भएको अस्पतालका...