साइकल यात्रा – Nepal Press
साइकल यात्रा

‘साइकल सेभ अस’ भन्ने नाराकासाथ ख्वप कलेजले साइकल यात्रा गर्ने

भक्तपुर । नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थालौं भन्ने आह्वानका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गरेको छ । यात्रामा कलेजका प्राध्यापक तथा विद्यार्थी सहभागी हुने छन् । ‘साइकल सेभ अस’ भन्ने सोचका साथ वैशाख ३ गते शनिबार बिहान ६ः३० मा ख्वप कलेजबाट सुरु हुने जनाइएको...