सर्वोच्चमा बहस – Nepal Press
सर्वोच्चमा बहस

मुद्दा संसद विघटनको, सर्वोच्चमा बहस नेकपा विघटनको !

थापा, श्रेष्ठ र भट्टराईप्रति नरम देखिएका प्रधानन्याधीश राणा वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंहप्रति भने आक्रामक भए । श्रेष्ठबारे धारणा राखेका सिंहलाई राणाको प्रश्नको झटारो थियो- ‘तपाईंलाई न्यायाधीशबारे प्रश्न गर्ने अधिकार छ, तर तपाईंले चाहेको न्यायाधीश नै बस्नुपर्छ भन्ने छैन । तपाईंको बहस कानुन, तथ्यमा आधारित हुनुपर्छ । तपाईंलाई न्यायाधीश छान्ने...