सरकारी कार्यालय – Nepal Press
सरकारी कार्यालय

धनुषाका दुई सरकारी कार्यालय बन्द, महोत्तरीमा पूजापाठ गर्न नपाइने

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढ्न थालेपछि धनुषाका दुई सरकारी कार्यालय आइतबारबाट बन्द हुने भएको छ । महोत्तरी जिल्ला प्रशासन कार्यालयले भने मठमन्दिरमा पूजापाठ र बलीमा रोक लगाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषाले आइतबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको हो । मालपोत...