विद्यार्थी आन्दोलन – Nepal Press
विद्यार्थी आन्दोलन

इटहरीमा पहिलोपटक निजी कलेजका विद्यार्थी आन्दोलित

इटहरी । सामुदायिक र सरकारी क्याम्पसका विद्यार्धीको आन्दोलन प्रायः देखिँदै आएको छ । तर, इटहरीका निजी कलेजका विद्यार्थीहरु पहिलोपटक आन्दोलित भएका छन् । कोरोनाको विश्वव्यापी महामारीको समयमा पनि शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् । ‘७ महिना पढाएर १२ महिनाको शुल्क लिने काम भएको छ । प्रश्न...