लेटाङ घटना – Nepal Press
लेटाङ घटना

कर्फ्यूपछि लेटाङ सुनसान, यौन दुर्व्यवहारका आरोपी शिक्षक हिरासतमा

काठमाडौं । मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५८ वर्षीय मनोज पौडेलविरुद्ध सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएपछि सर्वपक्षीय छलफल चलिरहेको थियो । आइतबार विद्यालयमै भइरहेको छलफलमा शिक्षक, अभिभावक र उपमेयरसमेत सहभागी थिए । प्रहरीका अनुसार पौडेलले होलीको दिन शिक्षकले आफ्नो घरमै आएर...