लुम्बिनी सभाहल – Nepal Press
लुम्बिनी सभाहल

साउनसम्ममा लुम्बिनी सभाहल बनिसक्ने, सभाहल दक्षिण एसियाकै नमूना

रुपन्देही । २०७४ सालको बुद्धजयन्तीका दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजिक कार्यक्रमका लागि बनाइएको मञ्च हावाहुरी र झरीले भत्काइदियो । मञ्च मर्मतपछि भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच हजार क्षमताको सभा हल बनाउने घोषणा गरे । २०७५ सालको बुद्ध पूर्णिमाका दिन शिलान्यास भएको ध्यानकेन्द्र निर्माणको पहिलो चरणको काम...