लखन थापा – Nepal Press
लखन थापा

प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

रुपन्देही । आज फागुन २ गते । जहाँनिया राणा शासनविरुद्ध पहिलो जनविद्रोहको सुत्रधार गरेका नेपालका प्रथम सहिद लखन थापाको १४५ औं स्मृति दिवस । लामो समय थापालाई नेपालको प्रथम सहिद घोषणाको माग गरेर आन्दोलनमा रहेको नेपाल मगर संघले सरकारले माग पूरा गरे पनि आन्दोलन छोडेको छैन । मगर संघले...