रुपन्देहीको राजनीति – Nepal Press
रुपन्देहीको राजनीति

माओवादीका दुई गाउँ कमिटी नै एमालेमा समाहित भएपछि रुपन्देहीको राजनीतिमा तरंग

रुपन्देही । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा छापामार रहेका रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट राहुल र नेपाली कांग्रेसका संघीय सांसद प्रमोद यादवका सहोदर भाइ, जसपाका नेता तथा रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव पार्टी पालिकाको नेतृत्वसहित ठूलो संख्यामा एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीति तातेको छ । तुलनात्मक...