यमुना चापागाइँ – Nepal Press
यमुना चापागाइँ

सफल चुरा उद्यमी यमुना, जसले ६ हजार लगानीमा जोडिन् लाखौं सम्पत्ति

रुपन्देही । धेरै वर्ष पहिला भारतको दिल्लीमा आफ्ना दाइहरुलाई भेट्न गएकी थिइन्, यमुना चापागाइँ । त्यतिबेला उनले त्यहाँका महिलाहरुले चुरा उत्पादन गरिरहेको देखिन् । रुपन्देहीको शुद्धोदन गाउँपालिका– ४ फर्साटिकरकी यमुनालाई त्यो दृश्यले छोयो । परिणामतः उनी अहिले सफल चुरा उद्यमी भएकी छन् । भारतबाट फर्केपछि यमुनाकले आफ्नी कान्छी छोरीको...