यज्ञराज सुनुवार – Nepal Press
यज्ञराज सुनुवार

एमाले सांसद सुनुवारको आग्रह : एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, अफगानिस्तानबाट सिकौं (भिडियो)

काठमाडौं । नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले केवल विदेशी सेना र सहयोले सत्ता टिकाउन नसकिने रहेछ भन्ने अफगानिस्तानको घटनाले पुष्टि गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सुनुवारले भने-केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेन छ भन्ने कुरा अफगानि राष्ट्रपति र त्यहाँका शासकले देश...