मेलम्चीमा पहिरो – Nepal Press
मेलम्चीमा पहिरो

मेलम्चीमा पहिरो गयो, स्थानीयवासीको भागदौड

काठमाडौं । मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको छ । पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएका छन् । बेलुकी साढे ६ बजे ठूलो पहिरो गएको स्थानीय दोर्जे तामाङले बताए । परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिएको थियो ।...