मिस नेपाल नम्रता श्रेष्ठ – Nepal Press
मिस नेपाल नम्रता श्रेष्ठ

मिस वर्ल्डका लागि नम्रताको तयारी सुरु, धादिङमा झोलुंगे पुल बनाइदिने

काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठको पहलमा धादिङस्थित नीलकण्ठ नगरपालिकामा झोलुंगे पुल निर्माण हुने भएको छ । यसवर्षको विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्यूटी विथ अ पर्पसको लागि उक्त पुल बनाउन लागिएको हो । झन्डै ५५ लाख खर्च लाग्ने उक्त पुल केही महिनामा तयार हुने भएको छ । शनिबार...