मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१ – Nepal Press
मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

बझाङकी हेवनले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

काठमाडौं । मिस एण्ड मिस्टर टेन इन्टरनेशनल नेपाल २०२१’ को फोटोजेनिकतर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छन् । मंगलबार काठमाडौंमा सम्पन्न कार्यक्रममा २५ प्रतियोगीलाई पछि पार्दै फरक क्षमता भएकी हेवनले फोटोजेनिकतर्फको उपाधि हात पारेकी हुन् । समग्रमा उनी सो कार्यक्रममा उपविजेता बनेकी छन् । समाजमा फरक क्षमता भएका व्यक्तिले...