माेहनसिंह बडुवाल – Nepal Press
माेहनसिंह बडुवाल

एमाले सुर्खेत सचिवबाट निकालिएका नेता बडुवाल भन्छन्ः आत्मसमर्पण गर्नेछैन

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिवबाट हटाइएका मोहनसिंह बडुवालले यो कारबाहीले आफ्नो राजनीतिक जीवनमा कुनै असर नपार्ने प्रतिक्रिया दिएका छन् । उनलाई समानान्तर कमिटीको नेतृत्व गरेको आरोप लगाइएको छ । जिल्ला सचिवालय बैठकले समानान्तर कमिटी बनाएर नेतृत्व गरेको भन्दै आइतबार उनलाई कारबाही गरेको थियो । त्यसयता सामाजिक...