‘मार्सी चामल’ – Nepal Press
‘मार्सी चामल’

सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायक दुर्गा पराजुली र गायिका सुनिता थेगिमको स्वरमा रहेको पुर्वेली लोक भाका ‘मार्सी चामल’ म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा पराजुलीको शब्द तथा संगीत रहेको गीत पुर्बेली भाकामा बनेको छ । सुरेन्द्र बसेलले निर्देशन तथा कोरियोग्राफी गरेको ‘मार्सी चामल’ गीतको भिडियोमा स्वयम सुरेन्द्र बसेल, हरिश निरौला...