महाशिवरात्रि – Nepal Press
महाशिवरात्रि

पशुपतिमा शिवरात्रिको रौनक (तस्बिरहरु)

महाशिवरात्रिको दिन आज पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीको भीड लागेको छ । कोरोना जोखिमको पर्वाह नगरी हजारौं दर्शनार्थी पशुपतिनाथ मन्दिर पुगेका छन् । तर अघिल्ला वर्षकाे तुलनामा यसपल्ट भीड कम देखिन्छ ।