महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन – Nepal Press
महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन

४५ हजार स्थायी कर्मचारीको दरबन्दी रिक्त, सबैभन्दा धेरै स्थानीय तहमा ३४ प्रतिशत

काठमाडौं । देशभर करिब ४५ हजार स्थायी कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको छ । भर्खरै मात्रै सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले राज्यका तीन वटै तहमा गरेर ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको जनाएको हो । प्रतिवेदन अनुसार संघमा ५२ हजार नौ सय २८ दरबन्दी स्वीकृत गरेकोमा ३७...