मञ्जुश्री फाइनान्स – Nepal Press
मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्सले विस्तार गर्‍यो थप ४ शाखा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो ४ वटा शाखा कार्यालयहरु रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवामा सञ्चालनमा ल्याएको छ। मञ्जुश्री फाइनान्सका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखाको उद्धघाटन गरेका हुन् । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी,...