भैरहवा विमानस्थल – Nepal Press
भैरहवा विमानस्थल

म्यानमारको उपहार : यस्तो छ साढे २ अर्बको बुद्धमूर्ति (तस्बिरहरूसहित)

लुम्बिनी गार्डेन फाउण्डेसनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्राम छ । दुई करोड १६ लाख अमेरिकी डलर पर्ने उक्त मूर्ति म्यान्मारले सहयोग गरेको हो ।