भैंसीपालन – Nepal Press
भैंसीपालन

त्रिपुरासन्दरी गाउँपालिकाको कार्यक्रम: भैंसीपालनमा किसानलाई आकर्षित गर्न दुई हजार भत्ता

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका- ३ पिस्करका देव खडकाको घरमा पालेको भैंसी ब्याएपछि गाउँपालिकामा गएर त्यसको जानकारी गराए । गाउँपालिकाका कर्मचारीहरु उनको गोठमा गएर भैसीको बिमा गरिदिएको ट्याग लगाएपछि खडकाले गाउँपालिकाबाट दुई हजार बुझेर घरमा आए । सोही गाउँपालिकाका प्रकाश श्रेष्ठले पनि केही महिना अघि गाउँपालिकाबाट यसै गरेर दुई हजार...