भक्तिप्रसाद उपाध्याय – Nepal Press
भक्तिप्रसाद उपाध्याय

विद्यार्थीको ज्यान मार्ने धम्कीपछि शिक्षकले गुहारे प्रहरी

सुर्खेत । दैलेखको आठबीस नगरपालिका– ८ तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले विद्यार्थीबाट ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा मागेका छन् । १२ कक्षामा अध्ययनरत विद्यार्थी निराजन थापाले ज्यान मार्ने धम्की दिएको भन्दै उपाध्यायले सुरक्षा मागेको विद्यालयका प्रधानाध्यापक करुणाकर शर्मा खनालले जानकारी दिए । शिक्षकलाई ज्यान मार्ने...