बेचबिखन – Nepal Press
बेचबिखन

मानव बेचबिखन प्रभावितको भेलाले वागमती प्रादेशिक सञ्जाल गठन

काठमाडौं । मानव बेचबिखन प्रभावितहरूको वागमती प्रदेशस्तरीय भेलाले प्रादेशिक सञ्जाल गठन गरेको छ । शनिवार काठमाडौंमा सम्पन्न भेलाले फूलमाया छुमीको संयोजकत्वमा मानव बेचबिखन प्रभावितहरूको वागमती प्रदेशस्तरीय सञ्जाल गठन गरेको हो । शक्ति समूहको संयोजनमा भएको भेलामा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपाल, शक्ति...